आगामी तीन दिन भारी वर्षा हुने,४३ जिल्ला उच्च जोखिममा
झापा ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय […]
Continue Reading
