झापामा ब्राउन सुगरसहित दुई पक्राउ

झापा । झापाको बुद्वशान्ति गाँउपालिका वडा नम्बर ४ सट्टाभर्नास्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटीएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।आइतबार साँझ करिब ७ बजे स्थानीय २५ वर्षीय सम्बर राईलाई शंका लागि चेकचाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम ५३० मिलिग्राम फेला परेको थियो […]

Continue Reading

देशभर डेंगी संक्रमितको संख्या दुई हजारनजिक

झापा/देशभर डेंगी संक्रमितको संख्या दुई हजारनजिक पुगेको छ । सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । यीमध्ये जुलाईका २६ दिनमा ४६८ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा […]

Continue Reading

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

झापा /नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन १ लाख ४५ हजार ७०० र तेजाबी सुन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० र तेजाबी सुन १ लाख ४४ हजार रुपैयाँमा […]

Continue Reading

दमककी पूर्ब उपप्रमुख अधिकारी योजना आयोगको सदस्यमा नियुक्त

झापा/ दमक नगरपालिकाकी पूर्व नगर उपप्रमुख गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी अधिकारी पूर्व प्राध्यापक समेत हुन् । उनले दमक बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन गरेकी थिइन् । उनी पछिल्लो स्थानीय तहको […]

Continue Reading

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

झापा /नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् । उनले देशको वर्तमान अवस्थालाई विश्लेषण […]

Continue Reading

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो,समर्थन कायम राख्ने

झापा /कोशी प्रदेश सरकारबाट नेकपा माआबादी केन्द्र बाहिरिएको छ ।नेकपा माओवादी केन्द्र बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएसंगै सरबारबाट बाहिरिएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर […]

Continue Reading

आज गुरुपूर्णिमा,गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

झापा/आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि […]

Continue Reading

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदै

झापा/प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले […]

Continue Reading

आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

झापा/नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।आइतबार अपराह्‍न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो । प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन समस्या रहेको […]

Continue Reading

नबनियुक्त प्रधानमन्त्ती ओलीसँग दमकको अपेक्षा– ‘भ्यूटावर चलोस्, औद्योगिक पार्क निर्माण होस्’

झापा /एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बनेसँगै उनको गृहनगर दमकका स्थानीयले भ्यूटावर चल्ने र औद्योगिक पार्क निर्माण सम्पन्न हुने विश्वास लिएका छन् । दमक–३ ढुकुरपानीमा १८ तल्ले भ्यूटावर निर्माण सम्पन्न भइसकेको छ । तर, चल्न सकेको छैन । यस्तै दमक नगरपालिका–१०, गौरादह नगरपालिका–५ र कमल गाउँपालिका–७ को संगमस्थल रतुवा नदीआसपासमा दुई हजार दुई […]

Continue Reading