सडकलाई समृद्धिसँग जोड्नुपर्नेमा मन्त्री दाहालको जोड

काठमाडौँ  /भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा उहाँले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । अब बन्ने संरचनाहरुले देशको समृद्धि यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको […]

Continue Reading

नेविसंघ दमक क्याम्पस ईकाई गठन,सभापतिमा सुनिल राई निर्वाचित

दमक/ नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसको इकाई समिती गठन भएको छ ।सोमबार सम्पन्न १३ औ इकाई अधिवेशनले सुनिल राईको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपसभापतिमा सविन गौतम र रनजीत राजबंशी, सचिवमा सन्जय राई र मदन भट्टराई सर्वसम्मत भएका छन् ।यस्तै गरि सहसचिवमा सुमन […]

Continue Reading

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी, दर्ता नबिकरण र नियमनका नया मापदण्ड लागू हुने

झापा /राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन ।मन्त्री परिषद् बैठकले गतः मङ्गलबार सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैङ्क ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिले जारी गरेपछि […]

Continue Reading

तराई-मधेश द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन नदिने मन्त्री दाहालको भनाई

काठमाडौँ /भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् । मन्त्री दाहालले शनिबार द्रुतमार्गको सुरुविन्दु खोकनादेखि बुंगमती हुँदै फसिडोलसम्मको निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताए । ‘यो फास्ट ट्र्याक तराई र काठमाडौँ जोड्ने लाइफलाइन हो,’ निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थानविन्दु कायम […]

Continue Reading

एसईईमा सहभागी हुने बिद्यार्थीका लागि आवेदन खुल्ला

झापा/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाा (एसईई ) परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुलाएको छ।  बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना प्रकाशित गरी परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो। प्रति परीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ सहित शुक्रबारदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले जनाएको छ ।  तोकिएको […]

Continue Reading

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

झापा/झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक रू एक करोड ५० लाखबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न […]

Continue Reading

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

झापा/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, […]

Continue Reading

गौरादहका जनप्रतिनिधिले नगरिकका गुनासा सुन्ने

गौरादह/झापाको गौरादह नगरपालिकाले टोलसम्म पुगेर नागरिकको अपेक्षा सुन्ने भएको छ । अघिल्लो वर्ष गरेका काम र त्यसको प्रभाव मुल्यांकलनका लागि नगरपालिकाले यो कार्यक्रम गर्ने भएको हो । भाेली पुस १२ गतेदेखि वडा नं २ बाट कार्यक्रम शुरू हुने छ ।टोल सम्म पुगेर नागरिकका सुझाव र प्रतिकृया संकलन गरिने छ । अघिल्लो आर्थिक वर्ष पनि नगरपालिकाले […]

Continue Reading

सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच कार्यदल गठनको सहमति

झापा /सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकार सञ्चालन र संसद् प्रभावकारी बनाउन तथा संविधान संशोधनका लागि छुट्टाछुट्टै तीन वटा विषयगत कार्यदलमार्फत द्रुतत्तर गतिमा अघि बढाउने समझदारीमा पुगेका छन् ।कांग्रेस र एमालेका शीर्षनेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकार, संसद् र संविधान संशोधन कार्यलाई दृष्टिगत गरी तीन वटा कार्यदल गठन गर्ने निर्णय […]

Continue Reading

संसदमा पनि कांग्रेस-एमालेको संयुक्त कार्यदल गठन

काठमाडौं/संसदका दुई ठुला सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा पनि दुई दलीय कार्यदल गठन गरेका छन्।  पुस ९ गते मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरूको बैठकले कार्यदल गठन गरेको हो ।  संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाइएको एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख […]

Continue Reading