कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

झापा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । नागरिकता किर्ते कसुरमा अनुसन्धानका लागि उनलाई प्रहरीले कान्तिपुर मुख्यालयको कार्यकक्षबाटै पक्राउ गरेको हो । सिरोहियालाई धनुषा लैजाने तयारी छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतबाट अनुमति पाएको थियो । आजै पक्राउ पुर्जीविरुद्ध सिरोहिया सर्वोच्च अदालत पुगेका थिए । […]

Continue Reading

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा १५ मजदुरको मृत्यु

नयाँदिल्लीभारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ ।पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए । उक्त घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको थियो । घाइते आठ जनालाई उपचारका लागि अस्पताल लगिएको […]

Continue Reading

विराटनगरमा करेन्ट लागेर एक युवकको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका १९ का ३० वर्षीय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ ।आइतबार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

एमाले गौरादहको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित

झापा । नेकपा एमाले गौरादह नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र घिमिरेलाई निर्वाचित भएका छन् । झापाको गौरादह स्थित ग्वालडुब्बामा भएको दोस्रो अधिवेशनमार्फत ४ सय ६१ मतका साथ अध्यक्ष निर्वाचित भएका हुन। यस्तै कमिटीको उपाध्यक्षमा टिकादेवी घिमिरे सर्वसम्मत भएको एमाले झापा सदस्य समपर्ण खतिवडाले जानकारी दिनु भयो ।यता सचिवमा अमर अधिकारी उपसचिवमा क्रान्तिदिप काफ्ले पनि […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुहुँदै

काठमाडौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।वर्तमान […]

Continue Reading

मेची भन्सारमा आयत घट्यो,निर्यात बढ्यो

झापा ।मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो ।मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको […]

Continue Reading

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा ।जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो ।यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी […]

Continue Reading

इटहरीमा खुकुरी प्रहार गरी हत्या

झापा ।इटहरी उपमहानगरपालिकामा सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक जनाको हत्या गरेका छन् ।उपमहानगरपालिका वडा नम्बर ७ स्थित बज्राहामा सिटी सफारी चालक उमेश यादवले साईकलमा सवार भीम भन्ने राम कुमार पण्डितको खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेक बहादुर कार्कीले जानकारी दिए ।बज्राहको प्लटिगं क्षेत्रमा सिटी सफारी र साइकल एक […]

Continue Reading

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा ।नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गर्नुभयो । कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति९रासस० का कार्यकारी अध्यक्ष धमेन्द्र झा,नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा […]

Continue Reading

गोरखामा पौडी खेल्ने क्रममा डुबेर झापाका श्रेष्ठसहित दुई जनाको ज्यान गयो

झापा । गोरखामा छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई जनाको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटा चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षका मेष तामाङको र गोरखा नगरपालिका–१० छेवेटार दरौदी नदीमा पौडी खेल्ने क्रममा झापाको कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षका समीर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी […]

Continue Reading