सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले सेवा प्रवाह, विकास निर्माण, र वडा सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा भएका विकास निर्माणको प्रभावकारिता, सेवा प्रवाह, नागरिकको गुनासो सुनुवाई गर्ने उद्देश्यले वडाले वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयाजना गरेको हो । वडाले गरेको वर्ष भरीको कार्यसम्पादन, […]

Continue Reading

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

झापा/नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । केन्द्रीय सचिवालयको आइतवारको बैठकमा महासचिव शंकर पोखरेलले सो प्रस्ताव राखेका हुन् । औपचारिक निर्णय नभए पनि नेतृत्वको मनसाय बमोजिम पार्टीको सर्कुलरमा उमेर हदको विषय निर्णयका रुपमा आउने एक पदाधिकारीले बताए ।

Continue Reading

एमालेले भन्यो गणतन्त्रविरोधी कुनै गतिविधि स्वीकार्य छैन

झापा/नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सवैपालिकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई […]

Continue Reading

युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

मस्को । रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यो मस्यौदा कैदीहरूको आदानप्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ । रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध […]

Continue Reading

नगर गौरव बन्दै दुधे आयुर्वेद औषधालय, सेवा विस्तारमा चुनौतिसहितको सफल यात्रा

सरोज भट्टराई शिवसताक्षी । झापामा पछिल्लो समय आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । जनस्तरमा वैकल्पिक उपचार विधिको रूपमा स्थापित हुँदै आएको आयुर्वेद चिकित्साप्रतिको जनविश्वास बढ्दै जाँदा औषधालयमा सेवा लिनेहरूको संख्यमा समेत वृद्धि भएको हो । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ ।शिवसताक्षीको दूधेमा आयुर्वेद […]

Continue Reading

पूर्व राजा शाह झापा आउँदै

झापा, । राजावादीहरुले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भोलि झापा आउने हुनुभएको छ । उहाँ दुई हप्ते बसाइँका लागि दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा आउने हुनुभएको हो । भोलि दिउँसो २ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी शाह दमकतर्फ जाने कार्यक्रम रहेको जिल्ला […]

Continue Reading

राष्ट्र बैंकको गभर्नरमा कांग्रेसका विश्व पौडेल नियुक्त

झापा / सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम […]

Continue Reading

भौतिक मन्त्री दहालद्वारा सड़क योजना भवन उद्घाटन

झापा /भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट-दिक्तेल सड़क योजनाको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ ।१ करोड़ रुपैयाको लगतमा निर्मित भवनको मंत्री दहालले आइतबार उद्घाटन गर्नु भएको हो । त्यस क्रममा उहाले नगारिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको बताउनु भयो । साथै सो सड़क योजनाको […]

Continue Reading

दमकका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन

दमक /दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । आज बिहान १०।१० बजे उनको आफ्नै घरमा निधन भएको हो । ७३ वर्षका बुढाथोकी मिर्गौलाको समस्याबाट पीडित थिए । बुढाथोकी २०४९ सालमा दमक नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी दमक क्याम्पसको संचालक समितिको अध्यक्ष पनि रहेका थिए । यसअघि नेकपा एमालेमा […]

Continue Reading

मदन- आश्रित दिवश देशैभर मनाइदै

झापा/नेपाल कम्युनिष्ट पार्टी एमालेले जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित मदन आश्रितको ३२औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउने भएको छ।एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध […]

Continue Reading