दमक/ नेकपा एमाले झापाले भोलि ( बिहिवार ) जिल्ला पार्टी कार्यक्रम बिर्तामोडमा कार्यकर्ता भेला गर्ने भएको छ।
एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार पार्टी केन्द्रीय उप महासचिव प्रदिप ज्ञवालीले समसामयिक राजनीतिका बारेमा प्रशिक्षण दिने बताए ।
कार्यकर्ता भेलामा पालिका कमिटीका पदाधिकारी तथा सो भन्दा माथिका सवै जन संगठनका जिल्ला पदाधिकारी तथा सो भन्दा माथिका सबै लगायतको सहभागीता रहने कार्कीले जानकारी दिए।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



