झापा-भोजपुरको हतुवागढी गाउँपालिका ७ पात्लेपानीमा आगलागीमा परी एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकै परिवारका ७, ६ र ३ वर्षका बालबालिकाको जलेर मृत्यु भएको हो।घटनाको थप जानकारी आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



