झापा/पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी गाडी फिर्ता गरेका छन्।
गृह मन्त्रालयका अनुसार दोहोरो सुविधाको सवारीसाधन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई फिर्ता गरेका हुन्।
गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि एमाले अध्यक्ष ओलीले गाडी फिर्ता गरेका हुन्।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



