झापा/नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । केन्द्रीय सचिवालयको आइतवारको बैठकमा महासचिव शंकर पोखरेलले सो प्रस्ताव राखेका हुन् ।
औपचारिक निर्णय नभए पनि नेतृत्वको मनसाय बमोजिम पार्टीको सर्कुलरमा उमेर हदको विषय निर्णयका रुपमा आउने एक पदाधिकारीले बताए ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



