भौतिक मन्त्री दहालद्वारा सड़क योजना भवन उद्घाटन

ताजा समाचार



झापा /भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट-दिक्तेल सड़क योजनाको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ ।
१ करोड़ रुपैयाको लगतमा निर्मित भवनको मंत्री दहालले आइतबार उद्घाटन गर्नु भएको हो । त्यस क्रममा उहाले नगारिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको बताउनु भयो । साथै सो सड़क योजनाको काम निर्धारित समयमानै पूरा गर्न निर्देशन दिनु भयो । सड़क विभागका महानिदेशक रामहरी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात कार्य सम्पादन सहज हुने बताऊनु भयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *