काठमाडौं /प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त भएका छन् । राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
उनले मंगलबार झापाको शिवसताक्षी नगरपालिका वडा नं। २ का राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम राईलाई सचिव पदमा नियुक्त गरिएको शीतलनिवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



