ग्रामथानको अध्यक्षमा १७ जनाको उमेदवारी दर्ता

ताजा समाचार निर्वाचन राजनीति

झापा/आसन्न स्थानीय उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा १७ जनाले उमेदवारी दिएका छन ।
बिशेष बाजा गाजा र झाँकी सहित भव्य जुुलुुस लिएर मुुख्य निर्वाचन अधिकृतको कार्यलय पुुगेका दलका नेताहरुले उमेदवारी दर्ता गरेका हुुन ।
मुुख्य राजनीतिक दलहरु नेपाली कांग्रेसबाट बलराम सरदार थारु , एमालेबाट तुुलसीराम बिस्वास , माओवादी केन्द्रबाट नमोनारायण माझी सहित नागरिक उन्मुुक्ती पार्टी , रास्वपा, राप्रपा, जनमत , स्वतन्त्र सहित गरेर १६ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
उमेदवारको उमेदवारी दर्ताभएसंगै ग्रामथान चुुनावमय बन्दै गएको छ । यो उपचुुनावमा अब अड्कल बाजी पनि शुुरु गर्न थालिएको छ ।बिशेषगरी मुुख्य तिन दल (एमाले, कांग्रेस , माओवादी )का बिचमा कडा प्रस्तिस्प्रर्धा रहने देखिएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *