राष्ट्रिय युवा संघ नेपाल झापाको नवौं जिल्ला अधिवेशन असोज ९ र १० गते झिलझिलेमा

Uncategorized

झापा / नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल झापाको नवौं जिल्ला अधिवेशन यहि असोज ९ र १० गते झिलझिलेमा हुने भएको छ।संघका झापा अध्यक्ष फुर्वा लामाका अनुसार अधिवेशनको उद्घाटन संघका अध्यक्ष छितिज थेवेले गर्ने कार्यक्रम रहेको छ। झापाका १५ पालिकाबाट करिव ३ सय प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने लामाले जानकारी दिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *