खोलामा डुबेर बालकको ज्यान गयो

ताजा समाचार

झापा/पाँचथरको फालेलुङमा बुधबार  अपराहन्न खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फालेलुङ गाउँपालिका-५निवासी ११ वर्षीय दिप राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरिक्षक बिनालाल शाह तेलीले जानकारी दिए ।

उनका अनुसार फालेलुङ-५ मा रहेको कालिका माध्यमिक बिद्यालयमा कक्षा ६ मा अध्ययनरत राई स्कुल जान्छु भनि घरबाट निस्किएका थिए । पेन्ट पेटी मात्र लगाइ दुबिरहेको अवस्थामा राईको शब भेटिएको तेलीले जानकारी दिए । नुहाउन पुगेका स्थानियहरुले उनको शव निकालेको थियो ।
घटनाकोबारे थप अनुसन्धमन भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *