यस वर्षको एसईई चैत ७ गतेदेखि

झापा/यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को एसईई परीक्षा तालिका मंगलबार बिहान सार्वजनिक गरेको छ । तालिका अनुसार चैत ७ गतेदेखि १९ गतेसम्म परीक्षा चल्ने छ । प्रत्येक दिन बिहान ८ बजेबाट ११ बजेसम्म एसईई सञ्चालन हुने छ ।पहिलो […]

Continue Reading

राष्ट्रिय युवा संघ झापाको अध्यक्षमा लामा

झापा /नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल झापा जिल्लाको नवौ अधिवेशन सम्पन्न भएको करिब ४ महिनापछि नेतृत्व चयन भएको छ। नेकपा एमाले झापा जिल्ला कमिटी र अधिवेशनको अध्यक्ष मण्डलले नेतृत्वको टुङ्गो लगाएको हो।राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष पदमा शिवसताक्षीका फुर्वा लामा चयन भएका छन् । एमाले पार्टी कार्यालयमा सोमवार सम्पन्न पार्टी नेतृत्व र […]

Continue Reading

आज देशभर माघे सङ्क्रान्ति मनाइँदै

झापा/आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।आजको दिन देवघाट, त्रिशूली, […]

Continue Reading

नेपाल रेडक्रस कमलको समिति गठन,अध्यक्षमा शाह

राजन चापागाईंकमल/नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न निर्वाचनबाट अध्यक्ष चन्द्र शाहको सभापतित्वमा समिति चयन भएको हो ।समितिकोउपाध्यक्षमा नरमाया तामाङ, सचिव पारसमणि राई, उपसचिव बिष्णु आङदेम्बे, कोषाध्यक्ष प्रमोद दाहाल, उपकोषाध्यक्षसन्तोष राई निर्बाचित भएका छन । त्यस्तै सदस्यहरुमा बिमला भट्टराई, रविन कार्की, केशव तिम्सिना, एकराज प्याकुरेल, दिलु कुमारी गुरुङ निर्वाचित […]

Continue Reading

सरकारद्वारा ७१ जिल्लामा भूमि आयोग गठन,झापामा अधिकारी नियुक्त

झापा/देशका ७१ जिल्लामा भूमि आयोग गठन भएको छ । सोमबार भूमि व्यवस्था मन्त्रालयले ती जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्ति गरेको हो । नियुक्तिसँगै उनीहरूको शपथ ग्रहण समेत भएको छ । मन्त्रालयले सुरुमा ५६ जिल्ला अध्यक्षहरूको नियुक्त गरेको उल्लेख गरेको थियो । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहल नयाँबानेश्वरमा आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूको […]

Continue Reading

आजदेखि स्वस्थानी व्रत कथा शुरू

काठमाण्डौ – आजदेखि स्वस्थानी व्रत कथा शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको […]

Continue Reading

शिक्षाको विकासमा निरन्तर जनार्दन

दमक /दुई दशक यता नीजि विद्यालय सञ्चालन गरिरहेका जर्नादनकुमार मैनाली कुशल प्रशासक हुन् । झापाको साविक पाँचगाछी गाविसको अस्मिन मेमोरियल स्कूल हुदै अहिले दमकको सनराइज मोडल स्कूलका संस्थापक हुन् ।नीजि विद्यालयहरुको संगठन प्याब्सनको क्षेत्रीय सदस्य, क्षेत्रीय सहसंयोजक, नगर अध्यक्ष भइसकेका मैनाली झापामा कुशल संगठन मानिन्छन् । नीजि विद्यालयको क्षमता विकास, सुशासन र एकताका लागि १५ […]

Continue Reading

विराटनगरमा प्रेस चौतारीको राष्ट्रिय महाधिवेशनको तयारी सुरु

विराटनगर /विराटनगरमा हुने प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको तयारी सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने नाराका साथ आगामी फागुन २५-२७ सम्म हुने राष्ट्रिय महाधिवेशन तयारीका लागि शुक्रबार विराटनगरमा तयारी बैठक बसेको हो । एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमको उपस्थितिमा बैठक बसेको […]

Continue Reading

बिद्युत पोल नसारिएका कारण निर्माण रोकिनु भएन भौतिक मन्त्री दाहाल

दमक /भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युतका पोलका कारण राजमार्ग विस्तारमा ढिलाई मान्य नहुने बताउनुभएको छ ।पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षणका क्रममा उहाँले सरकारी–सरकारी निकाय विच समन्वय र सहयोगको अभावले निर्माण कार्य रोकिन नहुने बताउनु भएको हो । बिहिबार झापा र मोरङ्का विभिन्न खण्डमा जारी राजमार्ग विस्तार कार्यको निरीक्षण […]

Continue Reading

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २५ गते बिराटनगरमा हुने

झापा /प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ । प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म हुने भनिएको अधिवेशन विशेष कारणले फागुन २५ देखि २७ गतेसम्म हुने जानकारी दिए। बस्नेतले प्रेस चौतारी नेपालले प्रदान गर्ने पुरस्कार सिफारिसको […]

Continue Reading