देशमा आर्थिक–सामाजिक विकास हुँदैछ: प्रधानमन्त्री

सुनसरी/प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताएका छन् । नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको शनिबार इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताए । ”हामीलाई चाहिएको मानव जातिको सुख हो । […]

Continue Reading

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

झापा । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो । यसैवर्षदेखि लागू हुने गरी लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही […]

Continue Reading

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापा। झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०÷१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । कृषि अनुसन्धान निर्देशनालय तरहरा […]

Continue Reading

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप नेपाल आइपुग्यो

झापा। ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ ।स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए । ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा […]

Continue Reading

गजल

प्रकाश लम्जेल तिम्रो हिलचप्पल झुम्का र पाउजु त हाम्रो निशानी बनेको छमहिला हिंसा बलात्कार र कानूनको नजरमा अञ्जानी बनेको छब्याबस्था बदलियो कसैको अबस्था बदलियो तिम्रो दीनचर्य (२)आफूलाई रङ्गाउने सिंगार्ने पूरुषहरुलाई आकर्षित गर्ने बानी बनेको छ ।तिम्रो हिलचप्पल झुम्का र पाउजु त हाम्रो निशानी बनेको छमुस्लिम समुदायमा होस या हिन्दू सस्कारमा तिम्रो (२)सन्तान उत्पादन र पूरुष […]

Continue Reading

शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा

झापा/ परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । शिवसताक्षी […]

Continue Reading

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

दमक/नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो ।क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

Continue Reading

रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस

झापा /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधान तथ गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको हो ।कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन […]

Continue Reading

झापाका छुट्टा-छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

झापा ।झापाको दमक र शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दमक नगरपालिका–१० को भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना […]

Continue Reading

पत्रकार महासंघ झापाको अध्यक्षमा पुन :एकराज गिरी

झापा ।पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ । प्रेस युनियान र प्रेस चौतारीको तर्फबाट गठबन्धन गरि निर्वाचनमा रहनुभएका गिरीले १३१ मतका साथ बिजयी हुनुभयो । यसैगरि उपाध्यक्षमा सुब्रत न्यौपाने र महिला उपाध्यक्षमा वेनिशा शर्मा निर्वाचित हुनुभयो ।यसैगरी सचिवमा राजु पाठक र प्रदिप परियारको बराबरी मत आएपछि दुबै कार्यकाल बराबरी चलाउने निर्णय गरिएको […]

Continue Reading