नक्कली भुटानी शरणार्थी प्रकरण :प्रतीक थापालाई जेल चलानको आदेश
झापा ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। तीन दिन चलेको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले प्रतीकलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो।प्रहरीले गत शुक्रबार उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। यसअघि पक्राउ परेका बिचौलियाहरूले प्रतीकलाई […]
Continue Reading
