कमल गाउँपालिका बालमैत्री पालिका घोषित
झापा/ झापाको कमल गाउँपालिका कोशी प्रदेशमै पहिलो स्थानीय सुशासनयुक्त बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । कमल गाउँपालिका वडा नं ५ स्थित निर्माणाधिन आदिवासी रंगशाला परिसरमा गाउँपालिकाद्धारा शनिवार आयोजित घोषणा समारोहमा प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले कमल गाउँपालिकालाई बालमैत्री घोषणा गरे । घोषणा सभामा उनले कमल गाउँपालिकाले देशको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने काम गरेको बताए ।मुख्यमन्त्री […]
Continue Reading
