झापामा आगामी जेठ १६ देखि आईपीभी खोप’ लगाईदै
झापा ।स्वास्थ्य कार्यालय झापाले पोलियोविरुद्धको राष्ट्रिय आईपीभी खोप अभियान २०८१ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आईपीभी खोप अभियान देशब्यापी रुपमा जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भइरहेको भएपनि झापामा आगामी जेठ १६ देखि २२ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजनामा सोमवार भद्रपुरस्थित कार्यालयमा सञ्चारकर्मीहरुसँग एकदिने अभिमूखिकरण गोष्ठी […]
Continue Reading
