नवरात्रको नवौं तथा अन्तिम दिन: महाअष्टमी र महानवमी एकसाथ मनाइँदै
झापा – नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ। तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो। अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेका छन। त्यो शब्द भगवतीलाई मन […]
Continue Reading
