तीनकुने घटनाको लागि न्यायिक छानबिन समिति गठन हुँदैन–खरेल

झापा /पूर्वमन्त्री एवं प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नी खरेलले तीनकुने घटनाको लागि न्यायिक छानबिन समिति गठन नहुने बताएका छन् ।तीनकुने घटनाको निष्पक्ष छानबिन गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले न्यायिक छानबिन समिति गठनको माग गरिरहेको सम्बन्धमा उनले त्यस्तो न्यायिक समिति नबन्ने बताएका हुन् । बिर्तामोडस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयको सभाहलमा प्रेस चौतारी […]

Continue Reading

संचारकर्मीले सम्भावना देखाउने हो, निराशा होइन-ओली

झापा /प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । बिहिबार बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो ।चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मिना विश्वकर्मा, शम्भु दाहाललाई बधाई ज्ञापन गरिएको हो । बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा […]

Continue Reading

नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर

झापा /नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैर–सरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए । सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, […]

Continue Reading

केपी ओली कप क्रिकेट आउँदो शनिवारदेखि पोखरामा शुरू हुँदै

झापा /दोस्रो संस्करणको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता आउँदो शनिवार चैत २३ गतेदेखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगिता आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।प्रतियोगितामा १६ वटा टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सीईसी काठमाण्डौ, हेटौँडा एसए, पोखरा महानगर सीसी र स्याङ्जा सीसी छन् । समूह ‘बी’ मा […]

Continue Reading

ट्राफिक प्रहरी दमकद्वारा ८ लाख राजस्व संकलन

सुजन गौतम दमक/ ट्राफिक प्रहरी कार्यालय दमकले आर्थिक वर्ष २०८१–०८२ को फागुन महिनासम्मको मासिक राजस्व संकलनको विवरण सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार, विभिन्न सवारी साधनबाट ठूलो मात्रामा राजस्व संकलन गरिएको छ। ट्रक र टिफरबाट ७६ वटा सवारी साधनको माध्यमबाट ५७ हजार ६ सय रुपैयाँको राजस्व उठेको छ। साथै, ५९ वटा बसबाट ४२ हजार ५ सय […]

Continue Reading

मुस्लिम समुदायले इद उल फित्र मनाउँदै

झापा /सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, […]

Continue Reading

एमालेले भन्यो- राजावादीले उद्दण्डता देखाए, पश्चगमनका दुष्प्रयासविरूद्ध गोलबन्द होऔं

झापा/ सत्तारुढ दल नेकपा एमालेले पश्चगमनका दुष्प्रयासविरूद्ध गोलबन्द हुन आह्वान गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प पनि गरेको छ। एमाले बैठकले सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा उभिन आह्वानसमेत गरेको छ। राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटीलगायतका क्षेत्रमा अपराधिक समूहले […]

Continue Reading

पत्रकार सुरेश रजकको हत्या विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित

दमक/ काठमाडौंमा शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ ।महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका […]

Continue Reading

तीनकुने घटना गणतन्त्रलाई कमजोर पार्ने नियोजित षडयन्त्र : प्रेस चौतारी नेपाल ( विज्ञप्ति सहित )

झापा/प्रेस चौतारी नेपालले राजावादी समुहका नाममा भएको आगजनीमा परी भएको मृत्यु र सञ्चारमँध्यमहरु माथी भएको आक्रमण लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने षडयन्त्र भएको बताएको छ । चौतारीले आज एक विज्ञप्ती जारी गर्दै सञ्चारकर्मी शुरेस रजकको जलेर मृत्यु भएको घटनामा चौतारी स्तब्ध भएको जनाएको छ ।काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनकारीले हिंसात्मक ढंगले एक निजी भवनमा आगजनी गर्दा सोही […]

Continue Reading

एमालेले चैत्र ३० गते दमकमा जनप्रदर्शन गर्ने

दमक /नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत […]

Continue Reading