विचार

कोशी पर्यटन वर्षलाई सफल बनाउन योजनाबद्ध रुपमा अघि बढ्दैछौं: पर्यटन कार्यालय काँकरभिट्टा प्रमुख खतिवडा

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ । पर्यटन वर्ष २०८२ अन्तरगत पर्यटन कार्यालय काँकरभिट्टाले गर्दै आइरहेको कामको विषयमा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छबिलाल खतिवडासँग गरिएको कुराकानीकोशी पर्यटन...

बिर्तामोडका विद्यालयमा अब ट्राफिक सचेतना शिक्षा

झापा। चालू आर्थिक वर्ष सवारी दुर्घटनामा परी झापामा ८३ जनाले ज्यान गुमाए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७...

कूटनीतिमा कच्चा जेलेन्स्कीले गरेको महाभूल

चालबाजीको ठाउँमा स्टन्टबाजी गर्दा भएन सौदाजतिबेला युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की ओभल अफिसमा डोनाल्ड ट्रम्पसँग भिडिरहेका थिए, त्यतिबेला युक्रेनकी राजदूतले हातले मुख छोपिन्। यो निन्दाजनक...

राष्ट्रिय प्रजातन्त्र दिवस र महत्व

हरि लम्सालराजा त्रिभुवनले फागुन ७ मा संविधानसभामार्फत् गणतन्त्रात्मक विधानबमोजिमको शासनको घोषणा गरेका थिए । राजा त्रिभुवनको शाही घोषणामा ‘हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचन...

पाथीभरामा केवलकार कति आवश्यक ?

नवीन योगीझापा/नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाथीभरा मन्दिरमा केबलकार सञ्चालनको चर्चा व्यापक रूपमा भइरहेको छ। यो परियोजना कतिपयका लागि आधुनिक पूर्वाधार विकासको सकारात्मक...

अपांगता हुनुमा न त रहर थियो ? न त बाध्यता !

प्रकाश लम्जेलझापा ।अपांगता हुनुमा न त रहर थियो ? न त बाध्यता ।मेरो अभिभावकत्वको स्वकारोक्ती थियो न त पुर्नजन्मको पाप । मेरो २६ बर्षको...

तीज र पञ्चमीको व्रत किन लिने ?

 अरुणा उप्रेतीझापा ।तीजको व्रत निकै राम्रो प्रतीकात्मक प्रेमको चाड बन्न सक्थ्यो— यदि श्रीमान्–श्रीमती दुवैले एकअर्कालाई माया गरेर उपवास बसेका भए । तर श्रीमतीहरू श्रीमान्को...

कविता : प्रिय मनसुन

जिनीयस निरौलाप्रिय मनसुन, मेरी मनकी रानी मनसुन हृदय भरिको माया अनि सम्झना रिमझिम रिमझिम वर्षामा पनि केवल सम्झना तिम्रो ।  सम्झना केवल यो मेरो हृदयको जुन तिम्रो स्वर सुन्न नपाउँदा...

सालिन पोख्रेलको घटनामा हरेक अभिभावकले बुझ्नुपर्ने अर्को पाटो

 विकास  अधिकारीले दमक —शालिन तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छेद भएको थियो । उनले बुवाको माया र आमाको ममता लामो समय...

संघीय सरकारको खटनपटन र उठि रहेका संघीयता विरोधी आवाज

गोपाल झापालीसंविधानसभाबाट संविधान जारी भए पछि २०७४ सालमा पहिलोे पटक प्रदेश सभा गठनका लागि निर्वाचन भयो । यो निर्वाचनसँगै संवैधानिक रुपमा तीन तहको संघीयता...

नेपाली विमानस्थलमा देखिएको भारतीय चासो र उव्जिएका प्रश्न

झापा/नेपालको उड्ययन क्षेत्रमा भारतीय औद्योगीक घरनाले लगानी गर्न रुची देखाएसँगै नेपालमा यसले विभिन्न बहस र प्रश्न सिर्जना गरेको छ ।नेपालको हवाई क्षेत्र तथा बिमानस्थलको...