निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

झापा ।निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ।उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो।प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा […]

Continue Reading

स्थानीय तह उपनिर्वाचनका लागि आजबाट प्रचार प्रसार शुरु

झापा/ आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरुले आजबाट प्रचार प्रसार शुरु भएको छ । निर्वाचनमा उम्मेदवारी दिएका स्वतन्त्र र दलका उम्मेदवारहरुलाइ चुनाउ चिन्ह दिएपछि निर्वाचन आयोगले आजबाट प्रचार प्रसारको अनुमती दिएको हो । निर्वाचन आयोगले हिजो उम्मेदवारी फिर्ता लिएका ३१ जना र निर्विरोध निर्वाचित भएका ३ जना बाहेक अन्य उम्मेदवारहरुलाइ दलगत र स्वतन्त्र रुपमा निर्वाचन […]

Continue Reading

ग्रामथानको अध्यक्षमा १७ जनाको उमेदवारी दर्ता

झापा/आसन्न स्थानीय उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा १७ जनाले उमेदवारी दिएका छन ।बिशेष बाजा गाजा र झाँकी सहित भव्य जुुलुुस लिएर मुुख्य निर्वाचन अधिकृतको कार्यलय पुुगेका दलका नेताहरुले उमेदवारी दर्ता गरेका हुुन ।मुुख्य राजनीतिक दलहरु नेपाली कांग्रेसबाट बलराम सरदार थारु , एमालेबाट तुुलसीराम बिस्वास , माओवादी केन्द्रबाट नमोनारायण माझी सहित नागरिक उन्मुुक्ती पार्टी , रास्वपा, राप्रपा, […]

Continue Reading

उपनिर्वाचन:कन्काई ६ मा ९ जनाको उम्मेद्वारी दर्ता

झापा/मंसिर १६ गते कन्काई ६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि ९ जनाले उम्मेद्वारी दिएका छन् । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कन्काई ६ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ९ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिएका छन् । उनका अनुसार स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेसबाट रामगोपाल ओली, […]

Continue Reading

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

झापा ।आसन्न स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता […]

Continue Reading

स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता

झापा ।आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।आयोगले यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार अब मंसिर २ गते बिहान १० […]

Continue Reading

स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक

१० भदौ,भदौ ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा […]

Continue Reading

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

झापा।आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम छ ।निर्वाचन आयोगले आज सूचना जारी गरी राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ ।

Continue Reading

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

झापा ।सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए ।हाल जिल्ला समन्वय […]

Continue Reading

झापामा ६ जनप्रतिनिधिको पद रिक्त ,एउटाको मात्र उपनिर्वाचन हुने

झापा। झापामा पालिका अध्यक्ष र वडाध्यक्षसहित ६ जना जनप्रतिनिधिको पद रिक्त छ । त्यसमध्ये एउटा पदका लागि मात्र उपनिर्वाचन हुने भएको छ ।निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र […]

Continue Reading