पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । मंगलबारबाट (माघ २२) देखि फागुन ६ गतेसम्म चल्ने यो अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइने छ । स्वास्थ्य सेवा विभाग मातहतको […]
Continue Reading
