रास्वपाको बैठक जारी

Share

झापा/राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकका लागि ९ एजेन्डा तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

केन्द्रीय कार्यालय वनस्थलीमा अपराह्न सवा ४ बजेदेखि बैठक शुरु भएको हो ।

ताजा समाचार