ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

ताजा समाचार राजनीति

झापा/राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।

मन्त्रीपरिसद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *