टिकटकको सबैखाले प्रतिबन्ध हट्यो

ताजा समाचार सुचना प्रविधि

काठमाडौं : नेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ।

२०८१ भदौ ६ गते नेपालमा लगाइएको टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *