झापा ।
मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।आईतबारको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेश गरेकी हुन् ।
विधेयकमाथि सांसदहरुले सभामा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी थिइन् रत्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रस्तुत गरेको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष दाहालले घोषणा गरे ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



