जन्मदिनको अवसरमा सञ्जुले गरिन अनाथ आश्रममा सहयोग

ताजा समाचार समाज हाम्रो झापा


दमक/कमल -६ निवासी सञ्जु निरौलाले जन्मदिनको अवसर पारेर दमक ९ मा रहेको अनाथ बाल बृद्द आश्रमका बालबालिकालाई सहयोग गरेकी छिन् ।

जिवनचक्र समाज नेपालको आजिबन सदस्य समेत रहेकी निरौलाले एक कार्यक्रमकाबीच उक्त आश्रममा रहेका २९ बालबालिकाहरुलाइ कापी,कलम ,वाइटबोर्ड ,सेनेटरि प्याड,र केही खानेकुरा प्रदान गरेकी हुन ।

आफ्नो जन्मदिनमा आश्रमका बालबालिकालाई केहि सहयोग पुगोस भन्ने उद्देश्यले उत्त सामग्री प्रदान गरेको उनले बताईन।
कार्यक्रममा आश्रम अध्यक्ष मन्दरा पौडेल, जिवनचक्र समाजको पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *