स्ववियु निर्वाचनः झापाका १३ क्याम्पसमा ९ विद्यार्थी संगठन प्रतिस्पर्धामा
झापा/ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त झापाका १३ वटा क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ ।मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । गौरादह कृषि क्याम्पसमा केही ढिलो मतदान हुने बुझिएको छ । जिल्लामा राजनीतिक दलनिकट र स्वतन्त्र गरी ९ विद्यार्थी समूहले निर्वाचनमा भाग लिएका छन् । झापामा अध्यक्ष पदका […]
Continue Reading
