पूर्वीनाकाबाट जुटको आयात घट्यो
झापा ।पूर्वीनाका काँकडभिट्टाबाट जुटजन्य वस्तुको आयात अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा केही घटेको हो ।मेची भन्सार कार्यालय काँकडभिट्टाबाट आर्थिक वर्ष २०७९÷०८० को तुलनामा २०८०÷०८१ मा जुट तथा जुटजन्य वस्तुको आयात २७ करोड ११ लाख ८० हजार रुपैयाँ अर्थात सात दशमलव २५ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जनाउनु भयो । २०७९÷०८० […]
Continue Reading
