टी २० विश्वकप आज सुरु हुँदै, उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै
काठमाडौं ।आईसीसी टी(२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज बिहानदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो । प्रतियोगिताको उद्घाटन खेल अमेरिकाको टेक्सासमा खेलिने छ । पहिलो […]
Continue Reading
