तथ्यमा रहेर समाचार लेख्न नगर प्रमुख सुवदीको आग्रह

गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपनि सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा मंगलबार ‘स्थानीय विकासमा सञ्चारमाध्यम को भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सुवेदीले सो कुरा बताउनु भएको हो ।कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले पत्रकार र स्थानीय सरकारको सम्बन्ध नङ […]

Continue Reading

मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

झापा/कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ ।बिर्तामोड–५ स्थित देबी माविमा यही जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायतले स्थलगत निरीक्षण गर्नुभएको […]

Continue Reading

आज बजेट सार्वजनिक हुँदै

झापा/सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी […]

Continue Reading

आज गणतन्त्र दिवस

झापा/तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक […]

Continue Reading

श्रम सचिवमा निरौला

काठमाडौ /श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मुकुन्द निरौलाको सरुवा भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेका निरौलालाई सरकारले श्रममा पठाएको हो । संघीय मन्त्रालयको जिम्मेवारीमा आउनु अघि उनि उद्योग , वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारीमा थिए । निजामति प्रशासन क्षेत्रमा निरौला काविल प्रशासकको रुपमा चिनिन्छ ।

Continue Reading

सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

झापा,२६ बैसाखसरकारले उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन नपाएको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०८० मा सरकारले गत साउन १ गतेदेखि लागु गरेको १७ हजार तीन सय न्यूनतम पारिश्रमिक २१.७ प्रतिशत उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन भएको […]

Continue Reading