वर्षासँगै आएको पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

झापा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन्। शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिएका छन्।घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन्। पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण […]

Continue Reading

बाक्लाे कुहिराेका कारण बाेलेराे दुर्घटना, एकै परिवारका ३ जना सहित ८ जना घाइते

झापा ।पाँचथरको मेचि राजमार्ग अन्तर्गत जोरपोखरी – गोपेटार सडक खण्डमा बोलेरो दुर्घटना भएको छ ।दिउसो करिव ३:१० बजे हिलिहाङ गाउँपालिका वडा नं.३ किसेनी खोलास्थित मेची राजमार्गमा जोरपोखरीबाट गोपेटारतर्फ जादै गरेको बोलेरो सडकभन्दा अन्दाजी ३ मिटर तल खसेको थियो ।बाक्लो हुस्सुका कारण बाटो नदेख्दा दुर्घटना भएको ३३ बर्षिय चालक खगेन्द्र गदालले बताए ।दुर्घटनामा एकै परिवारका ३ […]

Continue Reading

झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान,लाभग्राहीबाट २५ प्रतिशत उठाईने

झापा ।झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख […]

Continue Reading

प्राधिकरणको लापरबाहीले दमकमा करेन्ट लागेर एकजनाको मृत्यु,परिवारद्धारा क्षतिपुर्तिको माग

दमक ।झापाको दमकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान अन्दाजी ९स्१५ बजेको दमक नगरपालिका २ का ६२ वर्षीय खगेन्द्र राईलाई आफ्नै दुई तले घरको माथिल्लो तलामा टिनको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा टिन छुन गई करेन्ट लागेको थियो । घाइतेको आम्दा अस्पताल खरखरे दमकमा ल्याई उपचार भइरहेको बिहान १०स्१४ बजे […]

Continue Reading

श्रमाधान रोजगार मेला आजदेखी,प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

झापा ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा देशभर सुरु हुने ‘श्रमाधान रोजगार मेला आजदेखी शुरु हुदैछ ।आज मोरङको बिराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्यघाटन गरेर यसको शुरुवात गर्दै हुनुहुन्छ ।मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुईदुई दिनसम्म चल्ने छन् । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ गरिएको मेलाको […]

Continue Reading

एमाले हल्दिबारीको अध्यक्षमा त्रिलोचन सापकोटा चयन

झापा । नेकपा एमाले हल्दिबारीको अध्यक्षमा पुनः त्रिलोचन सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन् । हिजोदेखि सुरु भएको दोस्रो गाउँ अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका लागि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । त्यस्तै सचिव र महिला उपसचिवमा पनि एक–एक जनाको उम्मेदवारी परेको छ ।सचिवमा हरिकृष्ण अधिकारी र महिला उपसचिवमा रोश्नी […]

Continue Reading

झापाका सबै पालिकामा बेरुजु, सबैभन्दा बढी बिर्तामोडमा

झापा l झापाका एकबाहेक पालिकामा गत आर्थिक वर्षमा बेरुजु भएको प्रतिवेदन सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन अनुसार झापाका सबै पालिकामा बेरुजु पाइएको हो । झापाका पालिकाहरुमध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोडमा भएको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ४.५४ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगर नगरपालिकाबाहेक अन्य […]

Continue Reading

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

झापा ।मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो। महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी […]

Continue Reading

झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु

झापा ।झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज अपराह्न ५स्३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए । मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका […]

Continue Reading

ईलाममा डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

ईलामा । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा […]

Continue Reading