गौरादहका ४ र ५ का जग्गाधनिले ६ दशकपछि पाए धनिपूर्जा

गौरादह/झापाको साविक महारानीझोडा गाविसको जग्गाधनी पुर्जा वितरण थालिएको छ । ४८ वर्षदेखि भूमि भएर पनि भूमिहिन भएका गौरादह ४ र ५ का बासिन्दाले अब प्रमाणित नक्सा सहितको धनिपुर्जा प्राप्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गाधनीहरुलाई धनिपुर्जा वितरण गरेका थिए । २०२१, २०२४, २०३४ र २०७२ सालमा बिभिन्न नापी भएपनि उनीहरुले नक्सा प्रमाणित हुन […]

Continue Reading

दमक कम्प्लेक्स आधुनिकताको बिकाश :प्रधानमन्त्ती

दमक /प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गर्नुभएको हो ।एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विकासको नमुना भएको बताए । प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने […]

Continue Reading

प्रधानमन्त्री ओली आईतवार झापा आउने

दमक/नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि आइतवार झापा आउने हुने भएको छ । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी भएको हो ।मंसिर २३ र २४ गते झापामा आयोजना हुने कार्यक्रमहरुमा आउने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको नेकपा एमाले झापाका अध्यक्ष […]

Continue Reading

आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ । नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका […]

Continue Reading

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् । प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण […]

Continue Reading

कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी

झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार ४९३ मत ल्याई उनी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेतले ३५६ , नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ र राप्रपाका नारायण […]

Continue Reading

कनकाई–६ मा १५१३ मत खस्यो

झापा ।स्थानीय तह उपनिर्बाचन अन्र्तगत कनकाई–६ मा १५१३ मत खसेको छ ।२०५८ मतदातामा १५१३ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । चम्पापुर माध्यमिक विद्यालयमा रहेको दुई वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको नेपालले बताउनु भयो । निर्बाचन अधिकारी नेपालका अनुसार उक्र वडाको मतगणना आजै सम्पन्न गर्ने तयारी रहेको छ ।कनकाई नगरपालिका […]

Continue Reading

विश्व एड्स दिवस मनाइँदै: नेपालमा ९१ प्रतिशतले घट्यो एचआईभी संक्रमण

काठमाडौँ– ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष डिसेम्बर-१ लाई विश्व एड्स दिवसका रूपमा मनाउने गरिन्छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा  चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् […]

Continue Reading

स्थानीय तहका रिक्त ४१ पदमा उपनिर्वाचन सुरु, ३७६ उम्मेदवार मैदानमा

झापा ।स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन […]

Continue Reading

स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा

झापा ।आइतबार हुने स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।उपनिर्वाचन हुने स्थानीय तहका जिल्ला निर्वाचन कार्यालयहरूले सम्बन्धित स्थानीय तहमा खटिएका कर्मचारीहरूलाई ५८ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेका छन् । सुरक्षा संवदनशीलतालाई मध्यनजर गर्दै मतदान हुने अघिल्लो दिनदेखि नै वडा र पालिका सिल गर्ने तयारी छ । आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचार प्रसारको […]

Continue Reading