झापा/नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्।
उनले फेसबुकमा एक पोस्ट गर्दै कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको दाबी गरेका छन्। साथै, उक्त प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय फिर्ता लिन पनि माग गरेका छन्।
“कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर!” उनले लेखेका छन्, “मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर!”
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



