एमाले गौरादहको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित

ताजा समाचार राजनीति हाम्रो झापा


झापा ।

नेकपा एमाले गौरादह नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र घिमिरेलाई निर्वाचित भएका छन् । झापाको गौरादह स्थित ग्वालडुब्बामा भएको दोस्रो अधिवेशनमार्फत ४ सय ६१ मतका साथ अध्यक्ष निर्वाचित भएका हुन। यस्तै कमिटीको उपाध्यक्षमा टिकादेवी घिमिरे सर्वसम्मत भएको एमाले झापा सदस्य समपर्ण खतिवडाले जानकारी दिनु भयो ।
यता सचिवमा अमर अधिकारी उपसचिवमा क्रान्तिदिप काफ्ले पनि निर्बाचन मार्फत निर्बाचित भएका छन् । ७५ सदस्यीय अन्य पदमा भने नेतृत्व चयन सर्बसम्मत भएको प्रमुख निर्वाचन अधिकृत बुद्धिमान कार्कीले जानकारी दिनु भयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *