मेची बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन: भट्टराई

दमक/झापाकाे दमकमा मुख्य कार्यालय रहेकाे मेची बहुउद्देश्यीय सहकारी संस्थामा नारायणप्रसाद भट्टराई पुन: अध्यक्ष चयन भएका छन् । संस्थाकाे साताैं कार्यकालका लागि भट्टराई पुन: अध्यक्ष चयन भएका हुन् । सहकारी बिभागकाे नाै सदस्यीय सञ्चालक समिति गठन गर्नुपर्ने निर्देशिका बमाेजिम भएकाे साधारणसभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे । समितिकाे बरिष्ठ उपाध्यक्षमा पदम थापा, महिला उपाध्यक्षमा मिनाकुमारी […]

Continue Reading

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सुस्केरा बन्ने

दमक/ मणिलिङेस्वर फिल्मस र कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रा लिको ब्यानरमा ममता रायमाझीको प्रस्तुति रहने नेपाली कथानक चलचित्र सुस्केरा निर्माण हुने भएकोछशंकर अधिकारी घायलको लेखन/ निर्देशन रहने सुस्केरा चलचित्र लाइ नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइले निर्माण गर्ने भएकाछनएउटा अबोध सडक बालक जो आफै बाच्न लाइ संघर्स गरिरहेकोछ तर उ अरुको लागि बाच्न चाहान्छ ,यहि सेरोफेरोको […]

Continue Reading

महारानीझोडामा जग्गा काम चाडो सक्न प्रधानमन्त्री ओलीको निर्देशन

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीलेले गौरादह ४ र ५ (साविक महारानीझोडा गाविस) जग्गा सम्बन्धि काम चाडो सक्न निर्देशन दिनु भएको छ। गौरादह नगरपालिकाको टोलीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले जग्गा धनीपुर्जा वितरणको काम सुस्त भएकाले चाडै सक्न आग्रह गर्नु भयो । उहाँले बाकी रहेका प्रक्रिया तुरुन्तै सम्पन्न गरि धनिपुर्जा वितरण गर्न निर्देशन समेत दिनुभयो । भेटमा […]

Continue Reading