कमल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.को प्राविधिक सहयोगमा गाउँपालिका ५ स्थित रेडक्रसको सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वागत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले […]
Continue Reading
