प्रधानमन्त्री ओलीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर […]

Continue Reading

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ ।भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी पुर्जा वितरण भएको हो । प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान […]

Continue Reading

प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उहाँका छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको […]

Continue Reading

प्रधानमन्त्री ओलीको दाबीः एक वर्षमै १८ वटा आर्थिक सूचक सकारात्मक

झापा, असार २८ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले एक वर्षको अवधिमा अर्थतन्त्रका १८ वटा क्षेत्रहरूमा उल्लेखनीय सुधार ल्याएको दाबी गर्नुभएको छ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौं।”उहाँका अनुसार ती सूचकहरूमा निर्माण, उद्योग, खानी, यातायात, […]

Continue Reading

प्रधानमन्त्री ओली आज झापा आउँदै

झापा, । दुई दिने कार्यक्रमका लागि नेकपा (एमाले )का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदै छन् । आज र भोलि उनी झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । कार्यक्रम तालिका अनुसार आज बिहान साढे ११ बजे झापाको बुद्धशान्ति गाउँपालिकास्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन् । आजै दिउँसो १ बजे […]

Continue Reading

The Impact of Artificial Intelligence on Casino Operations

Artificial intelligence (AI) is changing the gaming sector by enhancing processes, improving guest encounters, and improving security measures. In 2023, a document by Deloitte emphasized that AI technologies could enhance functional efficiency by up to three-tenths, permitting casinos to improve oversee resources and cut spending. One prominent person in this field is David Schwartz, the […]

Continue Reading

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका […]

Continue Reading

कमल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.को प्राविधिक सहयोगमा गाउँपालिका ५ स्थित रेडक्रसको सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वागत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले […]

Continue Reading