विश्व एड्स दिवस मनाइँदै: नेपालमा ९१ प्रतिशतले घट्यो एचआईभी संक्रमण
काठमाडौँ– ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष डिसेम्बर-१ लाई विश्व एड्स दिवसका रूपमा मनाउने गरिन्छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् […]
Continue Reading
