संसदमा पनि कांग्रेस-एमालेको संयुक्त कार्यदल गठन
काठमाडौं/संसदका दुई ठुला सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा पनि दुई दलीय कार्यदल गठन गरेका छन्। पुस ९ गते मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरूको बैठकले कार्यदल गठन गरेको हो । संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाइएको एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख […]
Continue Reading
