कविता : प्रिय मनसुन
जिनीयस निरौला प्रिय मनसुन, मेरी मनकी रानी मनसुन हृदय भरिको माया अनि सम्झना रिमझिम रिमझिम वर्षामा पनि केवल सम्झना तिम्रो । सम्झना केवल यो मेरो हृदयको जुन तिम्रो स्वर सुन्न नपाउँदा छटपटिन्छ सम्झना केवल यो मध्यरातसम्म तिम्रो श्वास सुन्ने पर्खाइको सम्झना केवल त्यो तिमी ब्युझिँनुअघि बिहानीको मेरो म्यासेजको सम्झना केवल त्यो तिम्रो बिहानीको म्यासेज रिप्लाईको सम्झना केवल त्यो तिम्रो रिप्लाई जसलाई देखेर […]
Continue Reading
