७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण,एक हजार एक सय ३० जनामा सङ्क्रमित

काठमाडौं–डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर […]

Continue Reading

दमक सभागृह सञ्चालनमा आउने

दमक, २८ जेठझापाको दमक ९ मा निर्माण गरिएको दमक सभा हल सञ्चालनमा आउने भएको छ । शहरी विकास मन्त्रालयले सभा हल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने भएसँगै अब सञ्चालन हुने भएको हो । मन्त्रालयले आगामी आर्थिक वर्षमा सभा हलका लागि आवश्यक पर्ने सामाग्री निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।आगामी आर्थिक बर्षको बजेटमा […]

Continue Reading

झापा बाढीको उच्च जोखिममा,आवश्यक पूर्वतयारी गर्न आग्रह

झापा । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ। आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताएका छन्। जिल्लाका १५ […]

Continue Reading

भन्सार दर बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयामा कारोबार

झापा । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड […]

Continue Reading

एमाले कनकाईको अध्यक्षमा ओझा निर्वाचित

झापा । नेकपा एमाले कनकाई नगर कमिटीको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशनमा भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाका प्रतिस्पर्धी छविलाल थपलियाले २०४ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १४८ मत पाएको निर्वाचन समितिले जनाएको छ ।त्यस्तै उपाध्यक्षमा १८१ मत प्राप्त […]

Continue Reading

श्रमाधान रोजगार मेला आजदेखी,प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

झापा ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा देशभर सुरु हुने ‘श्रमाधान रोजगार मेला आजदेखी शुरु हुदैछ ।आज मोरङको बिराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्यघाटन गरेर यसको शुरुवात गर्दै हुनुहुन्छ ।मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुईदुई दिनसम्म चल्ने छन् । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ गरिएको मेलाको […]

Continue Reading

एमाले दमक नगरको अध्यक्षमा राम पौडेल विजयी

दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी हुनु भएको छ ।पाँचजना प्रत्यासीका बीच भएको निर्वाचनमा पौडेलले १६५ मत ल्याएर विजयी हुनु भएको हो । पौडेलका प्रतिष्पर्धीहरु भगवान बस्नेतले ७७,युवराज घिमिरेले ७५ र सन्तोष दुलालले ३२ मत प्राप्त गरेको छन् ।यसैगरी उपाध्यक्षमा उर्मिला ओलीले १८३ मत ल्याएर […]

Continue Reading

झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु

झापा ।झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज अपराह्न ५स्३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए । मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका […]

Continue Reading

ईलाममा डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

ईलामा । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा […]

Continue Reading

पूर्बप्रधानमन्त्री ओलीले गरे एसियान हाईवेको शिलन्यास

झापा ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओलीले आज एक समारोहबीच एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गरेका छन् । कमल गाउँपालिका–५ स्थित पाडाजुँगी चोकमा सडक विभागद्वारा आयोजित शिलान्यास कार्यक्रममा उनले विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताए । उनले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ […]

Continue Reading