सुरु भयो ‘भ्यालेन्टाइन डे’ सप्ताह

अन्य समाज

झापा/प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ सप्ताह आजबाट सुरु भएको छ। प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ।

कुनैपनि सम्बन्धलाई थप प्रगाढ र राम्रो बनाउनका लागि भ्यालेन्टाइन डे सप्ताहलाई निकै महत्त्वपूर्ण मानिन्छ।

भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रुपमा मनाइन्छ। आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरुप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ।

जानौं ‘भ्यालेन्टाइन डे’ सप्ताहको ७ दिनबारेः

फेब्रुअरी ७: रोज डे

फेब्रुअरी ८: प्रपोज डे  

फेब्रुअरी ९: चकलेट डे

फेब्रुअरी १०: टेडी डे

फेब्रुअरी ११: प्रमिस डे

फेब्रुअरी १२: हग डे

फेब्रुअरी १३: किस डे

फेब्रुअरी १४: भ्यालेन्टाइन डे

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *