स्वास्थ्य

दमक क्याम्पसमा पाठेघर क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम तथा सेनेटरी प्याड वितरण

दमक, । अनेरास्ववियु दमक क्याम्पस कमिटी महिला विभागको आयोजनामा पाठेघरको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। आज दमक क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा एसियाकै उत्कृष्ट स्त्रीरोग विशेषज्ञ डा. अन्जु मण्डलले क्यान्सरसम्बन्धी...

हात्ती आक्रमणबाट क्षति पुगेको (DPL) लाई दमक नगरपालिकाको आर्थिक सहयोग

सुजन गाैतम - झापाको दमकमा केही दिनअघि हात्ती आक्रमणबाट क्षति पुगेको डायनामिक पब्लिक लाइब्रेरी (DPL) को भवन व्यवस्थापनका लागि दमक नगरपालिकाले आर्थिक सहयोग गरेको...

पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । मंगलबारबाट (माघ २२) देखि फागुन ६ गतेसम्म चल्ने...

पाठेघरको मुखको क्यान्सर रोक्न खोप अभियान

दमक /पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि किसोरीहरुलाई लक्षित गरि एच.पी.भी. खोप अभियान झापाको दमकमा पनि सञ्चालन हुने भएको छ ।यहि माघ २२ गतेदेखि २९...

शिबसताक्षी नगरपालिकाद्धारा फर्मालिन प्रयोग भएका माछा बिक्रिमा रोक

झापा/ शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन...

कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै

झापा/ कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप...

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप नेपाल आइपुग्यो

झापा। ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ ।स्वास्थ्य...

विश्व एड्स दिवस मनाइँदै: नेपालमा ९१ प्रतिशतले घट्यो एचआईभी संक्रमण

काठमाडौँ– ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष डिसेम्बर-१...

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर/कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ। स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बिहीबार...

चिसो सुरु भएसँगै संक्रामक रोगको जोखिम बढ्दो

झापा ।चिसो सुरु भएसँगै ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी संक्रमणका बिरामी बढ्न थालेका छन् । चिसोले धेरैजसो बालबालिका र वृद्धवृद्धालाई बढी मात्रामा सताउने गरेको...

डेङ्गी नियन्त्रणमा सरकारको चासो, देशव्यापी रुपमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान शुरु

झापा ।सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज...