खेलकुद

केपी ओली कप क्रिकेट आउँदो शनिवारदेखि पोखरामा शुरू हुँदै

झापा /दोस्रो संस्करणको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता आउँदो शनिवार चैत २३ गतेदेखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगिता आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।प्रतियोगितामा १६...

आइपीएलको १८ औं संस्करण आजदेखि सुरु हुँदै

झापा /इण्डियन प्रिमियर लिग (आइपीएल) को १८ औं संस्करण आजदेखि सुरु हुँदैछ । सन २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ...

कोशी प्रदेश सरकारले खेलकुदलाई महत्त्वका साथ हेरेको छ :मुख्यमन्त्री कार्की

दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्वका साथ हेरेको बताउनुभएको छ । आज झापामा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना...

कमलमा ‘प्रथम कमल एमाले कप’फुटबल प्रतियोगिता शुरु

झापा / नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको...

भद्रपुर झापा गोल्डकपमा भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

भद्रपुर/भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा...

कमलमा अन्तर वार्ड स्तरीय एमाले कप हुने

दमक/ नेकपा एमाले कमल गाउँ कमिटीले पार्टी सदस्यहरु बीच अन्तर वार्ड स्तरीय प्रथम कमल एमाले कप फुटवल प्रतियोगिता –२०८१ गर्ने भएको छ ।आगामी फागुन...

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले...

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

दमक/नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो ।क्यानका अनुसार...

एसीसी यु—१९ एशिया कप : नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

झापा ।एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ ।श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य...

नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

झापा ।यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।१९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले...

नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश,उपाधिका बंगलादेशसँग भिड्ने

झापा ।नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४–२...