अन्तर्राष्ट्रिय

ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

झापा-ताइवानको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ।​भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन शहरदेखि करिब १८...

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

झापा- पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन्। इमरान खानको तहरीक–ए–इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व...

सनातन समाजको आयोजनामा अस्ट्रेलियामा महाशिव रात्रि पुजा

सनातन समाज अस्ट्रेलियाले यही आउँदो मार्च ८ गते, शुक्रबार, महा शिवरात्रि पूजा अस्ट्रेलियाको राजधानी क्यानबेराको Weston Creek Scout Hall, Dillon Cl मा आयोजना गर्ने...

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेशनल मल्टीकल्चरल फेस्टिभल, गायक प्रकाश सपुतको विशेष प्रस्तुती

फाल्गुन ३, बिहिबार, अस्ट्रेलिया ACT Government को आयोजनामा यही Feb 16 तरिक शुक्रवारदेखि Feb 17 तरिक शनिबारसम्म नेशनल मल्टीकल्चरल फेस्टिभल आयोजना गरिने भएको छ ।...

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

झापा/अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर...

भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ

भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । हिजो दिनभर झारखण्डको राँचीमा उनकै निवासमा...

इजरायल र हमासबीच अस्थायी युद्धविरामको तयारी

हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका, कतार र...

पश्चिमी पाकिस्तानमा छ आतंककारीको मृत्यु

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतंककारी मारिएको एक अधिकारीले बताएका छन् ।  प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित...

सुल्तान इब्राहिमद्वारा मलेसियाको सत्रौँ राजाको रूपमा शपथ ग्रहण

सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको दरबारमा विशेष समारोहबीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका छन् । पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी...

चीनमा घट्दो जनसङ्ख्याको प्रभाव : अविवाहितको बिहे गराइदिए लमीलाई नगद पुरस्कार !

झापा/लैङ्गिक असमानता बढ्दै जाँदा चीनका स्थानीय तहहरुले अविवाहितको विवाह गराउने नयाँ नयाँ जुक्ति निकाल्न थालेका छन् । चीनका विभिन्न प्रान्तका स्थानीय तहले विवाह गराएबापत...

इटालीका किसानहरूको आन्दोलन तीव्र

दर्जनौँ इटालेली किसानहरूले मङ्गलबार मिलान नजिकै ट्र्याक्टरहरूबाट विरोध प्रदर्शन गरेका छन् । यो किसानहरूको जीविकोपार्जनको डरले मुलुकभर साना प्रदर्शनहरूको शृङ्खलामा पछिल्लो प्रदर्शन हो । हालैका...