अन्तर्राष्ट्रिय

बंगलादेशको आन्दोलनमा नेतृत्व गर्ने २६ वर्षे युवा को हुन् ?

ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई १५ वर्ष लामो सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गरेका २६ वर्षिय युवक नहिद इश्लाम को हुन् भन्ने प्रश्न अहिले उठिरहेको छ ।ढाका विश्वविद्यालयमा...

इजरायल र हिजबुल्लाहबिचको युद्ध मध्यपूर्वमा फैलिने डर

झापा/आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल...

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

झापा/अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।घटनास्थलको तस्वीरहरुमा ट्रम्पको...

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

नया दिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।...

क्रिकेटर हार्दिक पाण्ड्या र नताशाबिच सम्बन्धविच्छेद भएको हो ?

एजेन्सी । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याकी पत्नी नताशा स्टान्कोभिकले आफ्नो इन्स्टाग्रामबाट पाण्ड्या थर हटाएकी छिन् । यसपछि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धविच्छेदको अड्कलबाजी भइरहेको...

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा १५ मजदुरको मृत्यु

नयाँदिल्लीभारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ ।पिकअप ट्रकमा तेन्दुपात...

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

झापा । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।सर्वोच्च अदालतले मनी लाउन्ड्रिङ मुद्दामा केजरीवाललाई १ जूनसम्म अन्तरिम जमानत दिएको भारतीय...