शिक्षा

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

झापा /राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले...

कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

झापा /राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने भएको छ । बोर्डको मंगलबार बिहान बसेको...

कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हुँदै,१४ जिल्लाका १५० बिद्यालयको सहभागिता रहने

झापा/झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ । नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा...

समग्र विकासतर्फको अर्को कदम: गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलद्वारा स्वास्थ्य र प्रविधिमा ऐतिहासिक सहकार्य

गौरादह— शैक्षिक गुणस्तर र समग्र विकासमा निरन्तर अग्रसर गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले पछिल्लो समय स्वास्थ्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ।केही...

प्रधानमन्त्री ओलीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ।सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण...

गौरादहमा पहिलोपटक: गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलमा शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, IoT र AI कक्षा सुरु

गौरादह, झापा — गौरादह नगरपालिकाको प्रतिष्ठित शैक्षिक संस्था गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले आगामी शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (IoT) र...

गड मोदर स्कुलले मनायो १२ औ वार्सिक उत्सव

दमक/दमकमा रहेको  गड मोदर एकाडेमी एण्ड टेक्नोलोजीले १२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा शुक्रबार आफ्नो  विद्यार्थीहरुको बिबिध प्रस्तुति सहित मनाएको छ...

आजदेखि एसइई सुरु ,झापाबाट १७ हजार बढी सहभागी हुदै

 झापा/माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ ।पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत...

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

झापा / त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ वटा अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा...

सर्वोदय इङ्लिस स्कुलको वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न

दमक, झापा – ‘सिक्ने स्कुल’ भनेर चिनिने दमक-५ स्थित सर्वोदय इङ्लिस स्कुलले बिहीबार वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा...

दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाद्वारा लागुऔषध सचेतना कार्यक्रम

दमक, झापा – दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाले आफैँ लागुऔषधको कुलतबाट निस्किएको अनुभव सुनाउँदै युवा पुस्तालाई यसबाट टाढा रहन आग्रह गरेका छन्। दमक नगरपालिका...